![]() |
ऋण बुझाउन नसक्दा साहुले जवानी मागेपछि (भिडियो)
प्रकाशित मिति: शनिबार, आश्विन २२, २०७३ समय: ९:२९:५६
ताजाखबर। हो, मानिसलाई जीवनमा अनेकन दु:ख आईपर्छन् । गरिबले आफ्नो जवानी सम्हाल्न समेत नपाउने अवस्था हुन्छ कतिपय अवस्थामा ।
यहाँ एक सर्ट फिल्म छ, जसमा ऋण लिएर श्रीमान विदेश पठाएकी महिलाले यस्तै भोग्नु परेको छ । समयमा पैसा फिर्ता गर्न नसक्दा जवानी नै दिनुपर्ने धम्की आईरहन्छ साहुबाट ।
हेर्नुहोस् भिडियो:
![]() |

0 comments:
Post a Comment