news



काठमाडौँ, १९ असोज । बुधबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ । दोलखाको फाक्कु नजिकै केन्द्रबिन्दु बनाएर राति १० बजेर १२ मिनेट जाँदा ३.४ रेक्टर स्केलको भकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। सानो भए पनि भूकम्पको धक्का दोलखादेखि काठमाडौँसम्म महसुस गरिएको थियो । आम नेपालीहरु दशैंको रमझममा लागिरहेका बेला गएको यो धक्काले खासगरि दोलखाबासीलाई त्रसित बनाएको छ ।

SHARE

About admin

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment