![]() |
यतिबेला चलचित्रबाट टाढा रहेकी सुरबी जैन बिष्टले यो चलचित्रमा अभिनय गरेकी छिन् । नायिका विष्ट र अर्की नायिका सविना कार्की बीच सुटिङ स्पटमा नै झगडा भएको किस्सा बाहिरिएको छ ।
त्यसपछि विष्ट बीनासूचना करीब दुई महिना हराएकी थिईन् । आधा सुटिङ सकाएर हराएकी सुरबी जैन विष्ट दुई महिना सम्म पनि सम्पर्कमा आएकी थिइनन् ।
शूटिङ् स्पटमा नै दुई नायिकाको झम्टाझम्टी: भिडियो हेर्नुहोस्:
![]() |

0 comments:
Post a Comment