video



फेसबुक म्यासेन्जर चलाउनुहुन्छ। तपाईले पठाएको म्यासेज कसैले पढिदेला कि भन्ने चिन्तामा हुनुहुहुन्छ? अब भने त्यो चिन्ता सदाको लागि दूर हुने भएको छ। किन भने अब म्यासेन्जरमा आफै म्यासेज डिलिट हुने भएको छ।यसको लागि सबैभन्दा पहिले म्यासेन्जरको नयाँ भर्सन आवस्यक हुन्छ। त्यसपछि कम्पोज बटममा क्लिक गर्नुपर्छ त्यसपछि नयाँ म्यासेजवाल स्क्रीन आउँछ जहाँ दायाँतर्फको माथितिर सिक्रेट लेखेको हुन्छ।

यदि तपाईले पहिलोपटक यस्तो गोप्य म्यासेज पठाउन लाग्नुभएको छ भने त्यो इन्क्रप्टेड हुनसक्छ जहाँ तपाईले ओके गर्नुपर्छ।

यदि तपाईले गोप्य वार्तालाप गर्न चाहनुभएको छ भने दोस्रो व्यक्तिसँग पनि नयाँ म्यासेन्जरको भर्सन आवस्यक हुन्छ त्यसैले तपाईले साथीलाई पनि नयाँ भर्सन सिफारिस गर्नुपर्छ।

म्यासेज कति सयमपछि डिलिट होस भन्ने चाहनुभएको हो त्यो टाइमर रोज्नुपर्छ।
SHARE

About admin

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment