news




एजेन्सी, १३ असोज। भारत र पाकिस्तानबीच भिडन्त भइरहेको बेला एक पाकिस्तानी बालिकाले आफ्नो बुवासँग एके-४७ सिक्दै प्रधानमन्त्री मोदी र भारतलाई चेतावनी दिएकी छिन्।

सामाजिक सञ्जाल ट्विटरमा भाइरल भइरहेको उक्त भिडियोमा ५ वर्षीया बालिकाले बुवासँग एके-४७ चलाउँदै मोदीलाई चेतावनी दिएकी हुन्।pakistan_child_learnig_ak47pakistan_child_learnig_ak47pakistan_child_learnig_ak47
pakistan_child_learnig_ak47pakistan_child_learnig_ak47


भिडियोमा ती बालिकाले मोदीलाई गाली गर्दै एक-४७ चलाएको पाकिस्तानी अखबार डेली टाइम्सका स्तम्भकार मोहम्मद तकीले आफ्नो ट्विटरमा राखेका छन्। यो ट्विटलाई रिट्विट गर्नेको संख्या बढिरहेको छ।

यो भिडियोलाई लिएर धेरैले आलोचना गरेका छन्। उनीहरुले पाकिस्तानले बालिकालाई यस्तो खतरनाक काममा लगाउन नहुने बताएका छन भने बालिकाको बुवाको चर्को आलोचना गरेका छन्।
SHARE

About admin

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment