news

यतिवेला मनोरञ्जन जगत्मा निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविच बिहे हुने चर्चा चुलिएको छ । कतिपयले यसलाई असोज २१ गतेदेखि प्रर्दशनको तयारीमा रहेको उनीहरुको फिल्म ‘किस्मत–२’को प्रचारका लागि गरिएको फण्डा पनि भनिरहेका छन् । यतिनैबेला रंगखबर च्यानलसँगको कुराकानीमा किस्मत २का अभिनेता पृथ्वीराजले शिल्पासँग प्रेम रहेको खुलासा गरेका छन् । शिल्पाले पनि मौन समर्थन जनाएकी छिन् । तर, कस्तो खालको प्रेम ?
SHARE

About admin

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment