![]() |
एजेन्सी। घरबाट बाहिर निस्किँदा होस् वा गर्भवती हुँदा होस् इन्स्टाग्रामलाई हट बनाइराख्न हलीउड रियालीटि शो स्टार तथा मोडल किम कार्दशियनलाई कसैले सिकाउनुपर्दैन ।
उनले आफ्नो सेडुल अनुसार नै आफ्नो इन्स्टाग्रामलाई तताई राखेकी हुन्छिन् । यतिबेला पनि उनको इन्स्टाग्राममा उनको टपलेस फोटो ताजै छ ।
जारी पेरिस फेसन सप्ताहकै बेला किमले आफ्नै इन्स्टाग्राममा टपलेस तस्बिर अपलोड गरेपछि फेरी एक पटक हलीउड तात्तीएको छ ।
यसैबिच यि ३५ वर्षिय सुन्दरीलाई हालै सडकमा हिँडिरहेको अवस्थामा किमको ‘ पुठ्ठो’मा नै किस गर्न आइपुगेपछि भिताली सेडियुक नामका ती युवकलाई किमका बडिगार्डले तह लगाए । किमको पुठ्ठोमा किस गर्नखोजेपछि सडकमा नै रमिता मच्चिएको थियो ।
![]() |

0 comments:
Post a Comment